Logo
Logo

नेविसंघमा देउवाले गरे ७१० जना मनोनीत, कुन जिल्लाबाट को ? (सूचीसहित)


10k
Shares

काठमाडौं । नेपाली कांग्रेस निकट नेविसंघको केन्द्रीय तदर्थ समितिमा ७१० सदस्यहरु मनोनीत भएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार ७१० जनालाई कार्यसमिति सदस्यमा मनोनीत गरेका हुन् ।

पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै दुजाङ शेर्पाको अध्यक्षतामा गठित तदर्थ समितिमा ती सदस्यको मनोनयन गरिएको जानकारी दिएका छन् ।
यस्तो छ सूची:

प्रतिक्रिया दिनुहोस्