Logo
Logo

एकीकृत समाजवादीका वैकल्पिक केन्द्रीय सदस्य कमला  एमालेमै फर्किए 


2.6k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरका बहिनी एमालेमा फर्किएका छन् ।  एकीकृत समाजवादी वैकल्पिक केन्द्रीय सदस्य रहेका कमला तुलाधर एमालेमा फर्किएका हुन् ।  

आज बिहान बालकोट पुगेकी तुलाधरलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले खादामाला लगाएर स्वागत गरेका थिए । उनलाई पार्टीमा स्वागत गर्दै अध्यक्ष ओलीले शुभकामना पनि दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्