काठमाडौं, १८ पुस ।
फागुनमा हुने राष्ट्रियसभा निर्वाचनमा नेकपाले आफ्ना उम्मेदवारहरु चयन गरेको छ । जसमा बेदुराम भुसालदेखि नारायणकाजी श्रेष्ठसम्म छन् ।

शुक्रबारको सचिवालयको बैठकले उम्मेदवार टुंगो लगाएको हो । यद्यपी यसमा केही नेताहरुले असन्तुष्टि व्यक्त गरेका छन् ।
राष्ट्रियसभा सदस्यमा नेकपाका उम्मेदवारहरु-
प्रदेश नम्बर १
इन्दु गौतम
देवेन्द्र दाहाल
गोपी अछामी
प्रदेश नम्बर २
तुलसा दाहाल
राधेश्याम पासवान
प्रदेश नम्बर ३
गंगा बेलवासे
डा. बेदुराम भुसाल
प्रदेश नं ४
भगवती न्यौपाने
नारायणकाजी श्रेष्ठ
प्रदेश नम्बर ५
विमला घिमिरे
गोपाल भट्टराई
जगप्रसाद शर्मा
प्रदेश नम्बर ६
सुमित्रा बिसी
मायाप्रसाद आचार्य
देश नम्बर ७
तारामान स्वाँर
शारदा भट्ट












