Logo
Logo

समाजवादीका केन्द्रीय सदस्य तुलाधर एमालेमा प्रवेश


13k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका वैकल्पिक केन्द्रीय सदस्य कमला तुलाधर नेकपा (एमालेमा फर्किएका छन् ।
एमालेका अध्यक्ष केपी शर्मा ओलीले शनिबार नेत्री तुलाधरलाई आफ्नो निवास बालकोटमा प्रवेश गराएका हुन् ।

तुलाधर नेपाल शिक्षक महासङ्घका अध्यक्ष पनि छन् । सो क्रममा एमालेका केन्द्रीय सदस्य बाबुराम थापा र नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका अध्यक्ष विष्णु भण्डारी पनि सहभागी छन् । एमालेको विभाजनबाट एकीकृत समाजवादी पार्टी गठन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्