Logo
Logo

कोशी प्रदेश : विश्वासको मत विभाजन


5.4k
Shares

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिने भनेको विश्वासको मतसम्बन्धी प्रस्ताव माथिको मत विभाजन सुरु भएको छ ।

गत साउन १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थापाले आज विश्वासको मत लिन लागेका हुन् ।

उनलाई सत्ता गठबन्धनको तर्फबाट काँग्रेसका २९, माओवादी केन्द्रका १३, नेकपा (एकीकृत समाजवादी)का ४ र जनता समाजवादीको १ सांसदको समर्थन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्