Logo
Logo

त्रिशुली बस दुर्घटनाका १५ घाइतेलाई काठमाडौं पठाइयो


1.8k
Shares

धादिङ । त्रिशुली बस दुर्घटनाका घाइतेलाई उद्धार गरेर काठमाडौं पठाइएको छ । गजुरी गाउँपलिकाका अध्यक्ष गणेशलाल श्रेष्ठका अनुसार १५ जना घाइतेलाई उद्धार गरेर काठमाडौंको शिक्षण अस्पताल पठाइएको हो ।

काठमाडौंबाट पोखरा जाँदै गरेको बस आज बुधबार बिहान त्रिशूली नदीमा खस्दा ८ जना यात्रुको ज्यान गएको छ । बसमा कम्तीमा पनि २५ देखि ३० जना सवार रहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्