Logo
Logo

धरान उपमहानगर-६ का अध्यक्ष भट्टराई राप्रपा प्रवेश


1.4k
Shares

काठमाडौं । धरान उपमहानगरपालिका–६ का अध्यक्ष भूपेन्द्र भट्टराई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेका छन् । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले बिहीबार धरानमा आयोजित एक कार्यक्रममा भट्टराईलाई राप्रपामा प्रवेश गराएका हुन् ।

वडाध्यक्ष भट्टराई राप्रपा प्रवेश गरेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । २०७९ वैशाखमा भएको स्थानीय तह चुनावमा भट्टराई स्वतन्त्र उम्मेदवार भई वडाध्यक्ष निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्