Logo
Logo

बाल सारथी एकेडेमीका अनाथ विद्यार्थीलाई प्राइम बैंकको सहयोग


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत २०७६ पुस २८ गते बाल सारथी एकेडेमी, जयवागेश्वरीमा कक्षा १ देखि कक्षा ५ सम्म अध्ययनरत सम्पूूर्ण अनाथ छात्र छात्राहरुलाई सहयोग गरेको छ ।

बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठ तथा प्रमुुख कार्यकारी अधिकृत नारायणदास मानन्धरले छात्रछात्रालाई न्यानो स्वेटर वितरण गर्नुुका साथै भोजनसमेत गराइएको बैंकका नायब महाप्रबन्धक भाइराजा तुलाधरले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्