Logo
Logo

प्रहरीका ५९० कर्मचारीको सरूवा, को कहाँ ? (सूचीसहित)


45.9k
Shares

काठमाडौं । प्रहरी प्रधान कार्यालयले सञ्चारतर्फका ठूलो संख्यामा कर्मचारीहरु सरुवा गरेको छ ।

नेपाल प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार आगामी असोज १ गते देखि लागू हुने गरी विभिन्न पदका ५९० जनाको सरुवा गरेको हो ।

सूचीअनुसार प्रहरी नायब निरीक्षक (सई) ५३ जनाको सरुवा गरिएको छ भने प्रहरी सहायक निरीक्षक (असई) १२२ जनाको सरुवा गरिएको छ ।

त्यस्तै बरिष्ठ हवल्दार ७४ जना, हवल्दार २५२ जना र सहायक हवल्दार ८९ जनाको सरुवा भएको छ ।

सूचीः
सई

असई

बरिष्ठ हवल्दार

सहायक हवल्दार

प्रतिक्रिया दिनुहोस्