Logo
Logo

एकीकृत समाजवादीले तोक्यो ७७ वटै जिल्लाको इन्चार्ज र सहइन्चार्ज (सूची)


11k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीले ७७ वटै जिल्लाको इन्चार्ज र सहइन्चार्ज तोकेको छ ।

गत भदौ ५ देखि ७ सम्म बसेको केन्द्रीय कमिटीको बैठकको निर्णयअनुसार ७७ वटै जिल्लाको इन्चार्ज र सहइन्चार्ज तोकिएको हो । एकीकृत समाजवादीले आज अन्तर पार्टी निर्देशन (अपानी) जारी गर्दै उक्त जानकारी दिएको छ ।

सो पार्टीले धेरैजसो जिल्लाको इन्चार्ज केन्द्रीय कमिटी सदस्यलाई बनाएको छ भने केहीमा पोलिटब्युरो सदस्यलाई पनि जिल्ला इन्चार्जका रुपमा खटाएको छ ।

सूची

प्रतिक्रिया दिनुहोस्