Logo
Logo

असोज २ गते ऋषि पञ्चमीमा बिदा छैनः काठमाडौं महानगर


1.8k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले असोज २ गते विदा नरहेको प्रष्ट पारेको छ ।

महानगरबाट प्रकाशित भित्ते पात्रोमा असोज २ गते ऋषि पञ्चमीका दिन बिदा उल्लेख रहेको भए पनि महानगरले एक सूचना जारी गर्दै ऋषि पञ्चमीका दिन बिदा नरहेको जानकारी गराएको हो ।

भित्ते पात्रोमा ऋषि पञ्चमीका दिन महिला कर्मचारीहरूलाई बिदा भन्ने उल्लेख थियो । आन्तरिक प्रशासन महाशाखा प्रमुख सरिता राईले सूचना निकालेर ऋषि पञ्चमीमा बिदा नरहेको उल्लेख गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्