Logo
Logo

काठमाडौंमा भुकम्पको धक्का महसुस


18.8k
Shares

काठमाडौं । आज मंगलबार दिउँसो काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ ।

अपराह्न ३ बजेर ८ मिनेट जाँदा भूकम्प गएको हो । त्यस्तै पश्चिम नेपालका विभिन्न जिल्लाहरुमा भूकम्पको धक्का महसुस भएको छ।

यद्यपी के कति रेक्टरको भूकम्प गएको हो विवरण आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस्