Logo
Logo

सर्वोच्च अदालत कात्तिक ११ गतेसम्म बन्द


2k
Shares

काठमाडौं । सर्वोच्च अदालत असोज २८ गतेदेखि कार्त्तिक ११ गतेसम्म बन्द हुने भएको छ। असो २८ गते देखि दशैं सुरु हुने भएकाले घटस्थापनादेखि कोजाग्रत पुर्णिमाका दिनसम्म बन्द हुने सर्वोच्च प्रशासनले जनाएको छ।

न्याय प्रशासन ऐन २०७३ को दफा २६ बमोजिम घटस्थापना, शनिबार र विजया दशमीका दिनबाहेक भने बन्दीप्रत्यक्षीकरणको रिट निवेदन लिइ सुनुवाइ गर्न बिहान ११ बजेदेखि ३ बजेसम्म अदालत खुल्ला रहने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्