Logo
Logo

राष्ट्रिय सभा बैठक अनिश्चितकालका लाागि स्थगित


504
Shares

काठमाडौंं । राष्ट्रिय सभा बैठक अनिश्चितकालका लाागि स्थगित गरिएको छ ।

असोज ३० गते (मंगलबार) दिउँसो १ः०१ बजेका लागि बोलाइएको राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको हो ।

संघिय संसद सचिवालयले आज एक सुचना जारी गर्दै मंगलबारका लागि बोलाइएको बैठक स्थगित भएको जानकारी दिएको छ ।

राष्ट्रिय सभा अध्यक्षले अर्को सूचनाद्वारा मिति र समयमा बस्नेगरी स्थगित गरिएको महासचिव डा भरतराज गौतमले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्