Logo
Logo

युएई विरुद्धको खेलमा नेपालले लियो दुई विकेट


882
Shares

काठमाडौं । आईसीसी टी–२० एसिया छनोट अन्तर्गत युएई विरुद्धको सेमिफाइनल खेलमा नेपाललाई पहिलो सफलता मिलेको छ ।

मुलपानी क्रिकेट मैदानमा युएईले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले पहिले बलिङ गरिरहेको छ । सो क्रममा नेपालले दुई विकेट लिएको हो ।

सोमपाल कामीको बलमा मोहम्मद वसिम आउट भएका छन् । त्यसैगरी, सोमपालकै बलमा  खालिद शाह पनि आउट भएका छन् ।

हालसम्म युएईले ५ ओभर खर्च गर्दै ३३ रन जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्