Logo
Logo

बैतडीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाइते


945
Shares

काठमाडौं । बैतडीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

बैतडीको दोगडाकेदार–३ घोडेधारमा आज (शनिबार) बिहान दुर्घटनामा परेको से१ज ६०३ नम्बरको जीप दुर्घटना हुँदा एक जनाको ज्यान जानुका साथै पाँच जना घाइते भएको प्रहरीले जनाएको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000