Logo
Logo

डाबर नेपालद्वारा भूकम्प प्रभातिवलाई २५ लाख हस्तान्तरण


378
Shares

काठमाडौं । डाबर नेपालले भूकम्प प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा २५ लाख रकम हस्तान्तरण गरेको छ । डाबर नेपालले गत कार्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको विनाशकारी भूकम्पबाट प्रभावित भएकाहरुका लागि सो रकम सहयोग गरेको हो ।

कम्पनीका अध्यक्ष इश्वरी राणा तथा व्यवसाय प्रमुख हरकिरत सिंह बेदी तथा कम्पनीका वरिष्ठ अधिकारीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चेक हस्तान्तरण गरेको गरेका थिए । डाबर नेपालले ज्यान गुमाउनेहरूप्रति दुःख व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्