काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीबीच मंगलबार भेटवार्ता भएको छ ।

भेटका लागि नेकपा एमालेका अध्यक्ष ओली प्रधानमन्त्री कार्यालय, cका थिए । उनीहरुबीच के विषयमा छलफल भयो भन्ने बाहिर आएको छैन ।
१२ मंसिर २०८०, मंगलबार १५ : १३ बजे