Logo
Logo

बझाङ केन्द्रबिन्दु भएर ४.१ रेक्टरको भूकम्प


3k
Shares

काठमाडौं । बझाङ जिल्लाको चैनपुर आसपास केन्द्रबिन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको छ।

बुधबार साँझ ६ बजेर ४४ मिनेटको समयमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्