
काठमाडौं । संघिय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले राजीनामा दिएका छन्। उनले आइतबार महासचिव पदबाट राजीनामा दिएका हुन् ।
उनको राजीनामा स्वीकृत भइसकेको राष्ट्रपतिको कार्यालय स्रोतले जनाएको छ । २०७७ वैशाख २२ गते उनी संसदको महासचिव पदमा नियुक्त भएका थिए ।














