Logo
Logo

एनएसएल सुपर लिग- झापा र धनगढीबीच प्रतिस्पर्धा हुँदै


315
Shares

काठमाडौं । एनएसएल सुपर लिगमा दुई टोलीबीच प्रतिस्पर्धा हुँदैछ ।

जसअनुसार आज (बुधबार) झापा फुटबल क्लव र धनगढी फुटबल क्लवबीच प्रतिस्पर्धा हुनेछ ।

यो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बेलुकी ५ बजेवाट सुरू हुनेछ ।

प्रतिक्रिया दिनुहोस्