Logo
Logo

नारायणगढ-मुग्लिन सडकखण्ड आज पनि बन्द


693
Shares

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड बन्द हुने भएको छ । हिजो (शनिबार)देखि बन्द भएको उक्त सडकखण्ड आज (आइतबार) पनि बन्द हुने भएको हो ।

पुल निर्माणको कार्य जारी ्रहेकोले सडकखण्ड अवरोध हुने भएको छ । हिजोदेखि बन्द सो सडकखण्ड आज दिउँसो १२ बजेदेखि दिउँसो ४ बनेसम्म यातायाता सञ्चालन सेवा बन्द हुने बताइएको छ ।

हेर्नुहोस् सूचना :

प्रतिक्रिया दिनुहोस्