Logo
Logo

पोखरालाई पेनाल्टी शुटआउटमा हराउँदै धनगढी फाइनलमा


504
Shares

काठमाडौं । पोखरा थन्डर्सलाई पेनाल्टी शुटआउटमा हराउँदै धनगढी एफसी नेपाल सुपर लिगको फाइनलमा पुगेको छ ।

आज सोमवार त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको पहिलो क्वालिफायरमा पोखरालाई पेनाल्टी शुटआउटमा ४–३ गोलले हराउँदै धनगढी उपाधि नजिकै पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्