Logo
Logo

मन्त्रिपरिषद्को बैठक बस्दै


378
Shares

काठमाडौं । मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । बैठक आज (बिहीबार) दिउँसो ३ बजे बस्ने भएको हो ।

बैठकमा विभिन्न मन्त्रालयका सचिवहरूको सरुवा गर्न सक्ने जनाइएको छ ।

आजको बैठक नियमित बैठक हो । उक्त बैठकमा मन्त्रालयका नियमित प्रस्तावहरूसँगै समसामयिक विषयमा छलफल तथा निर्णय हुने सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् ।

प्रतिक्रिया दिनुहोस्