Logo
Logo

जयशंकर र साउदद्वारा त्रिविको पुस्तकालय उद्घाटन


630
Shares

काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकरले त्रिभुवन विश्वविद्यालयको पुस्तकालय उद्घाटन गरेका छन् ।

नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुन नेपाल आएका जयशकर र परराष्ट्रमन्त्री एनपी साउदले आज संयुक्त रूपमा पुस्तकालय उद्घाटन गरेका हुन् ।

हिजो नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुनुका साथै जयशंकरले उच्च राजनीतिक भेट गरेका थिए । उनी मध्याह्न साढे १२ बजे भारत फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्