Logo
Logo

जसपाबाट राष्ट्रियसभामा पूजा चौधरी उम्मेदवार


2k
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)बाट पूजा चौधरी राष्ट्रियसभा सदस्यको उम्मेदवार बन्ने भएका छन् । 

सत्ता गठबन्धनबिच राष्ट्रियसभाको १९ सिटमा भागबन्डा हुँदा एक सिट पाएको जसपाले चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आइतबार बसेको जसपा कार्यकारिणी समितिको बैठकले रौतहटका पूजा चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

यसपटक राष्ट्रियसभा सदस्यको उम्मेदवार बनेका चौधरी २०७९ मा भएको प्रदेशसभा निर्वाचनमा रौतहट ३ (क) मा पराजित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्