Logo
Logo

नागरिक उन्मुक्तिको अध्यक्षमा रेशम चौधरी निर्विरोध


693
Shares

This image has an empty alt attribute; its file name is resham-chaudhary.jpg

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा संरक्षक रेशमलाल चौधरी निर्विरोध निर्वाचित भएका छन् ।

बिहीबारबाट सुरु भएको महाधिवेशन नयाँ कार्यसमिति चयन गर्न शुक्रबार भएको मनोनयन दर्ताको समयावधिमा अध्यक्ष पदमा चौधरीको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध भएका हुन् ।

टीकापुरमा बिहीबारबाट सुरु भएको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत आज नयाँ कार्यसमिति चयनका लागि मतदान हुँदै छ ।

प्रतिक्रिया दिनुहोस्