Logo
Logo

सिराहाका सीडीओ र एसपी जिम्मेवारीबाट हटाइए


2.5k
Shares

काठमाडौं । गृह मन्त्रालयले सिरहाका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे र एसपी टेकुनन्द इवा लिम्बुलाई
जिम्मेवारीबाट हटाएको छ । मन्त्रालयले दुवैलाई जिम्मेवारीबाट हटाउनुको कारणबारे बताएको छैन ।

उद्यपी सीडीओ पाण्डे र एसपी लिम्बु मिजरब्याजी प्रति नरम भएको आरोप छ । केही दिनअघि सिराहाका मिटरब्याज प्रभावितहरूले गृहमन्त्रीलाई भेटेर ज्ञापनपत्र बुझाएका थिए ।

प्रतिक्रिया दिनुहोस्