Logo
Logo

यू-१९ विश्वकप : बंगलादेशविरुद्ध नेपालले पहिले ब्याटिङ गर्दै


504
Shares

काठमाडौं । आईसीसी यू–१९ विश्वकपको सुपर सिक्सको आफ्नो पहिलो खेलमा नेपालले बंगलादेशविरुद्ध टस जितेर ब्याटिङ रोजेको छ । पहिलो चरणको अन्तिम खेलमा टेस्ट टोली अफगानिस्तानलाई १ विकेटले हराएर नेपालले सुपर सिक्सको यात्रा गरेको हो । नेपालले दोस्रो चरणमा कुनै खेल नखेल्दै सेमिफाइनल नपुग्ने पक्का भइसकेको छ ।

नेपालले बंगलादेशबाहेक भारतसँग पनि सुपर सिक्समा प्रतिस्पर्धा गर्ने छ । नेपालको २ खेलबाट अंक छैन भने बंगलादेशको २ अंक छ । पाकिस्तान र भारतको ३ खेलबाट ६ अंक भएकाले नेपालको सेमिफाइनल पुग्ने सम्भावना सकिएको हो ।

प्रतिक्रिया दिनुहोस्