Logo
Logo

‘ह्यान्डिल गर्ने शर्तमा निजगढ विमानस्थल बनाउन भारतीय कम्पनीलाई दिइँदैछ’


756
Shares

पोखरा । नेकपा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले सरकारले विमानस्थल ह्यान्डिल गर्ने शर्तमा निजगढ विमानस्थल बनाउन भारतीय कम्पनीलाई दिन लागेको दावी गरेका छन् ।

शनिबार पोखरामा प्रेस चौतारी कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता ज्ञवालीले ह्यान्डिल गर्ने सर्तमा विमानस्थल बनाउन भारतीय कम्पनीलाई दिन लागेको बताएका हुन् ।

उनले भने, ‘अहिले सुनिँदैछ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा, भैरहवा विमानस्थल र निजगढमा बन्ने भनिएको विमानस्थलसमेत ह्यान्डिल गर्ने सर्तमा सरकारले निजगढ विमानस्थद बनाउन भारतिय कम्पनीलाई दिन खोज्दैछ ।’

प्रतिक्रिया दिनुहोस्