Logo
Logo

माओवादी संसदीय दलको बैठक बस्दै


1.3k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दैछ । बैठक सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा बिहान साढे ८ बजे बस्ने भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ ।

बैठकमा आज (सोमबार) देखि सुरु हुने संसद्को हिउँदे अधिवेशनमा प्रस्तुत हुने विषय र पार्टीको पोजिसनको विषयमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्