Logo
Logo

संसदीय समिति आरोप प्रत्यारोपमा उत्रियो : गगन


567
Shares

काठमाडौं । दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसदीय समिति आरोप प्रत्यारोपमा उत्रिएको भन्दै चिन्ता व्यक्त गरेका छन् । 

बुधबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले संसदीय समिति आरोप प्रत्यारोपमा उत्रिएको बताएका हुन् । समिति हतारोमा निर्देशन दिनसमेत उद्धत भएको भन्दै उनले यसले संसदीय समितिको विश्वास घटाउने बताए । 

संसदीय समितिले विश्वास गुमाउँदै गएमा संसदले नै विश्वास गुमाउने उनको भनाइ थियो । 
 

प्रतिक्रिया दिनुहोस्