Logo
Logo

एक करोड ८२ लाख नक्कली नोटसहित एक भारतीय पक्राउ


1k
Shares

काठमाडौं । एक करोड ८२ लाख ५१ हजार नक्कली नेपाली नोटसहित भारतीय नागरिक पक्राउ परेका छन् ।
प्रहरीले सुनसरीको इनरुवाबाट एक करोड ८२ लाख ५१ हजार नक्कली नोटसहित एकजना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको हो ।

भारतको बिहार राज्य वीरपुर–५ का २२ वर्षीय छोटु भनिने मोहमद सैयाद साफीलाई प्रहरीले आइतबार भारतीय नम्बर प्लेट (बिआर ११ह्३४२९)को स्कारपियो चेकजाँच गर्ने क्रममा गाडीभित्र लुकाएर राखेको अवस्थामा अठार हजार दुई सय ५१ थान नक्कली नोट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्