Logo
Logo

बझाङ केन्द्रविन्दु भएर भूकम्प


1.9k
Shares

बझाङ । बझाङ केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ । बझाङको परकत्ने आसपास केन्द्रबिन्दु भएर शिुक्रबार बिहान ९ बजेर ३२ मिनेट जाँदा ४.४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोक विजय अधिकारीले जानकारी दिए ।

भूकम्पको धक्का आसपासका जिल्लामा महसुस गरिएको छ । भूकम्पविद् अधिकारीका अनुसार आज गत वर्ष गएकै भूकम्पको पराकम्प हो । बझाङ गत वर्षको भूकम्पपछि अहिलेसम्म ६ सय भन्दा धेरै परकम्प गइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्