Logo
Logo

जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै


441
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दैछ । बैठक आज बिहान ११ बजे पार्टी कार्यालय बालकुमारीमा बस्ने भएको हो ।

पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनको तयारीका सम्बन्धमा छलफल गर्न बैठक बोलाइएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । बैठकमा केन्द्रीय नेताहरूलाई जिम्मेवारी बाँडफाँट गर्नेलगायतका विषयमा छलफल हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्