Logo
Logo

प्रचण्ड भेट्न बालुवाटार पुगे ओली


945
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुटार पुगेका छन् । उनी पार्टीको सचिवालय बैठक सक्नेवित्तिकै बालुवाटार गएका हुन् । पछिल्लो समय बढेको राजनीतिक सरगर्मीले माहोल तातेको अवस्थामा नयाँ समीकरणसहित सरकार बन्ने निश्चित भएसँगै प्रधानमन्त्री प्रचण्डलाई भेट्न ओली बालुवार पुगेका हुन् ।

एमाले, माओवादीलगायत दलहरुले नयाँ समीकरणमा सरकार बनाउने समझदारी भइसकेको छ । आजै नयाँ मन्त्रिपरिषद गठन गर्ने तयारी भएको छ ।

प्रतिक्रिया दिनुहोस्