Logo
Logo

मिटरब्याजपीडित संघर्ष समितिका वार्ता संयोजक कुशवाह पक्राउ


1.6k
Shares

काठमाडौं । मिटरब्याजपीडित किसान मजदुर संघर्ष समितिका संयोजक अवधेश कुशवाहलाई प्रहरीले पक्राउ गरेको छ । बुधबार बालुवाटार क्षेत्रमा प्रदर्शन गरेको आरोपमा कुशवाहसहित १३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार बालुवाटर वरपर प्रदर्शन गर्ने ४ महिला र ९ जना पुरुषलाई नियन्त्रणमा लिइएको छ । उनीहरुलाई प्रहरी वृत्त, मालीगाउँमा राखिएको छ ।

मिटरब्याजपीडितले वार्ता संयोजक कुशवाहको नेतृत्वमा सरकारी वार्ता टोलीसँग वार्ता गरिरहेको थियो । तर, हालसम्म वार्ता निष्कर्षमा पुग्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्