काठमाडौं । शिक्षमन्त्री सुमना श्रेष्ठले पदभार ग्रहण गरेका छन् । बुधबार राति सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।

यसअघि शीतल निवासमा उनले शिक्ष मन्त्रीको शपथ लिएका थिए ।