Logo
Logo

बेलायतका प्रधानमन्त्रीलाई नै कोरोना भाइरसको संक्रमण


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १४ चैत ।
बेलायतका प्रधानमन्त्री बोरिस जोनसोनलाई समेत कोरोना संक्रमण भएको छ । सामान्य लक्षणहरु देखिएपछि आफुहरुले टेष्ट गरेको र त्यसमा पोजिटिभ देखिएको उनी आफैंले ट्वीटरमार्फत जानकारी गराएका छन् ।


आफु सेल्फ आइसोलेसनमा बसेको र भिडियो कन्फरेन्समार्फत जिम्मेवारी पूरा गर्ने उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्