Logo
Logo

नेकपा एमाले चैत्र ११ गते सचिवालय बैठक बस्दै


252
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेले सचिवालय बैठक बोलाएको छ । चैत ११ गतेका लागि बैठक बोलाइएको एमाले प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

उनका अनुसार बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ । बैठक ११ः३० बजे ललितपुरको च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्