
काठमाडौं । आयरल्यान्ड ‘ए’विरुद्ध नेपालले पाँचौ सफलता हात पारेको छ । त्रिवि क्रिकेट मैदानमा जारी पहिलो ट्वान्टी–२० शृङ्खलामा कुशल मल्लले नेपाललाई पाँचौ सफलता दिलाएका हुन् ।
उनले आयरल्यान्ड ‘ए’का ग्यारेथ डेलानीलाई ४ रनमा पबेलियन फर्काए । ११ ओभरको खेल सकिँदा आयरल्यान्ड वुल्भस ६६ रन बनाएर खेलिरहेको छ ।














