Logo
Logo

घरभाडा छुट सबैलाई होइन, असंगठित मजदुरलाई मात्र हो : अर्थमन्त्री


- दृष्टि न्युज/संवाददाता

315
Shares

काठमाडौं, १९ बैशाख ।
सरकारले असंगठित मजदुरलाई एक महिनाको भाडा नलिन फेरि आग्रह गरेको छ । यो निर्णयको कार्यान्वायनलाई प्रभावकारी बनाउन समेत भनिएको छ ।

अर्थमन्त्री मन्त्री युवराज खतिवडाले बिहीबार पत्रकार सम्मेनमा भने,‘असंगठित मजदुरलाई एक महिनाको घर भाडा मिनाहा गर्न भनेका हौं, पैसा हुने र तिर्न सक्नेहरुलाई यो भनेका छैनौं, घरधनीलाई न्युनतम आह्वान गरेका हौं, एक महिनाको घरभाडा पनि छुट दिन फेरि आग्रह गर्दछौं ।’
सरकारले माध्यमिक तहसम्मका बिद्यालयलाई आवास बाहेक अन्य शुल्क नलिन पुनः आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्