काठमाडौं।, १ जेठ ।
नेपाल आज थप तीनजनामा संक्रमण देखिएको छ। योसहित नेपालमा २४९ पुगेको छ।
काठमाडौं, धादिङ र धनुषामा एकरएक जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
काठमाडौंको दहचोक निवासीलाई संक्रमण देखिएको हो । धादिङकी ३० वर्षिया महिलालाई पनि संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
काठमाडौंमा ७ वर्षिय बालकमा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा समिरकुमार अधिकारीले बताए । काठमाडौंमा यसअघि दुई जना संक्रमित भइसकेका छन् ।