Logo
Logo

चितवन, बर्दिया र सर्लाहीमा नयाँ संक्रमित भेटिए, संक्रमितको संख्या २७३


- दृष्टि न्युज/संवाददाता


काठमाठौं, ३ जेठ ।
शनिबार थप ६ जनाका कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले जनाएअनुसार बर्दिया, सिराहा, पर्सा, सर्लाही र चितवनमा नयाँ संक्रमित भेटिएका हुन् ।


जसअनुसार कुल संक्रमितको संख्या दुई सय ७३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्