Logo
Logo

धुलिखेलमा बिरामीको मृत्युले देशभर त्रास


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौै., ३ जेठ ।

धुलिखेल अस्पतालमा एक बिरामीको मृत्युले देशभर त्रास छाएको छ । धुलिखेल अस्पतालमै भएको परीक्षणमा ति महिलालाई कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।


थप परीक्षण टुकस्थित प्रयोगशालामा भइरहेको छ । सिन्धुपाल्चोकको बाह्रबिसे निवासी ती महिला बिहीबार अस्पताल भर्ना भएकी थिइन् । त्रिवि शिक्षण अस्पतालमा उनी दुई साताअघि सुत्केरी भएकी थिइन् ।
उनको मृत्युपछि अस्पताल सिल गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्