Logo
Logo

आरडिटी पोजेटिभ देखिएका काठमाडौं महानगरपालिकाका ३१ जनाकै पिसिआर नेगेटिभ


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३ जेठ ।
काठमाडौं महानगरपालिकाका ३१ जना कर्मचारीको पिसिआर नेगेटिभ देखिएको छ । उनीहरुको आरडिटी पोजेटिभ देखिएपछि क्वारेन्टाइनमा राखिएको थियो ।


सबैको आरडिटी नेगेटिभी आएको महानगरपालिकाका सहसचिव राजेश्वर ज्ञवालीले बताए । खासगरी सफाई कर्मचारीमा संक्रमण भएको आशंका गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्