Logo
Logo

एकैदिन १५६ नयाँ संक्रमित थपिए, संक्रमितको संख्या एक हजार धेरै


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १५ जेठ
नेपालमा एकै दिन एक सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । टेकु प्रयोगशालामा गरिएको परीक्षणमा  मात्र ७७ जनाको पोजेटिभ देखिएको हो ।


यतीधेरै एकैदिन संक्रमित पुष्टि भएको पहिलो पटक हो । देशभरी संक्रमितको संख्या १०४२ पुगेको छ ।

त्यस्तै किष्ट अस्पतालमा बुधबार मृत्यु भएका व्यक्ति पनि कोरोना संक्रमित भएको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बताए । नेपालमा संक्रमितमध्ये एक सय ८७ जना डिस्चार्ज भएका छन् ।
खासगरी दीर्घरोगी व्यक्तिहरुले थप सजगता अपनाउन मन्त्रालयले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्