Logo
Logo

बजेट पास गर्न मन्त्रिपरिषद् बैठक सुरु


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १५ जेठ ।
बजेट पास गर्न प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । आजै अर्थमन्त्री डा युवराज खतिवडाले संसदमा बजेट पेश गर्दैछन् ।


बजेट करिब १५ खर्ब आसपासको हुने आँकलन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्