Logo
Logo

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १८ असार।
पार्टीभित्रको विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । दिउँसो २ बजे बालुवाटारमा बैठक बस्न लागेको छ ।


मन्त्रिपरिषद्कै सदस्यहरु ओलीलाई हटाउने बैठकहरुमा सहभागी भइरहेका छन् । यस्तो अवस्थामा बस्न लागेको मन्त्रिपरिषद् बैठकलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ ।
आजै पार्टीको स्थायी कमिटी बैठक पनि तय भएपनि कतिबेला बस्ने टुंगो लागेको छैन ।

प्रतिक्रिया दिनुहोस्