Logo
Logo

बालुवाटारमा नेकपाको बैठक सुरु, ओली अनुपस्थित


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १८ असार।
प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित भएका छन् ।
आजको बैठक निर्णायक हुने आँकलन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्